द्वन्द्वपीडित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा हुन लागेको पदाधिकारी सिफारिस रोक्नुपर्ने माग गरेका छन् । उनीहरूले सिफारिस समिति विघटन गरेर पुनः नयाँ प्रक्रियाबाट आयोगको पदाधिकारी सिफारिस हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *