सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि पनि द्वन्द्वकालीन मुद्दा रहेको भन्दै दोषी ठहर भए कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुलाई केही न केही कारबाही हुने बताए । १७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले आफू आममाफीको पक्षमा नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *