बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले मंसिर २ गते ६१ जनाको नाम सार्वजनिक गरेको भएपनि ती आयोगमा को छनोट हुन्छन् भन्ने कुरा अझै अन्योलमा छ उनीहरूको बारेमा प्रतिक्रिया र उजुरी दिनका लागि समितिले ५ दिने म्याद सिफारिस समितिको कार्यालय सिंहदरबारमा बुझाउनका लागि आग्रह गरिएकोमा केही उजुरीहरू परेको सिफारिस समितिका सदस्य तथा प्रवक्ता शर्मिला कार्कीले जानकारी गराएकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *